मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

जनताको पानी र सरकारको लगानी गर्ने विषय हाम्रो मुल लक्ष्य हो : मन्त्री यादव

Ujyalosandeshonline 10783+ समाचार ( )
८ चैत्र २०८१, शनिबार

काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले मन्त्रालय जनताको पानी र सरकारको लगानी भन्ने विषयलाई लिएर अगाडि बढि रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘दिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानी’ विषयक सरोकारवालहरुबीच गोष्ठी कार्यक्रममा उनले पानीमा जिरो प्रतिशत जनताको लगानी र सय प्रतिशत नै सरकारले लगानी गर्ने भन्दै यसको नीतिसहित अगाडि बढिरहेको बताए ।

उनले भने, ‘जनताको पानी र सरकारको लगानी भनेर हामी अगाडि बढि रहेका छौ । अब जनताको एक रुपैयाँ पनि पानीमा नलाग्ने जिरो प्रतिशत जनताको लगानी रहने गरि सय प्रतिशत नै खानेपानीमा नेपाल सरकारले लगानी गर्ने गर्छ । यसको नीतिसहित हामी अगाडि बढि रहेका छौ ।

खानेपानीको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याई रहेका छौ भन्ने विश्वास पनि लिएका छौ ।’उनले डाटा अनुसार जनतालाई २७ प्रतिशत स्वच्छ र शुद्ध पानी वितरण गरिएको भन्दै प्रदेश र स्थानीय सरकारको सहयोगमा यसलाई एक वर्षभित्र ५७ प्रतिशत पु¥याउनको लागि मन्त्रालय अगाडि बढिरहेको बताए । यसको साथै, उनले तीनै तहका सरकारबीच सुशासनमार्फत अन्तर समन्वय गर्दै पानीमा समान पहुँच न्याय संगत वितरण र दिर्घकालिन व्यवस्थापन प्रवद्र्धनमा पहल गरिरहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार