मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

रुपन्देही प्रहरीद्वारा २७ लाख बढीको अवैध सामान बरामद

Ujyalosandeshonline 11768+ समाचार ( )
१० माघ २०८१, बिहीबार

भैरहवा । भारतबाट भन्सार छलेर भित्राइएको २७ लाख रुपैयाँ भन्दा बढी मूल्यको विभिन्न सामग्री प्रहरीले बरामद गरको छ । इलाका प्रहरी कार्यालय छपिया, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका–७, बगैँचास्थितमा चेकजाँच गर्ने क्रममा २७ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको भन्सार छलिका सामग्री बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार तस्करी गरेर भित्रायएको बरामद साम्रगीमा आइफोनको चार्जर केवल ७ हजार ८ सय ५० पिस, इयरफोन ६ हजार २ सय पिस, बिभिन्न किसिमका मोबाइलका ग्लास ४ हजार ९ पिस र मखमलको कपडा ६ हजार ८० मिटर छन् । बरामद सामग्री आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार