काठमाडौँ । जेनजी आन्दोलनका कारण बन्द भएको काठमाडौँको टुसालस्थित सुनसान हायात होटलको प्रवेश द्वार । सो आन्दोलनमा होटलका विभिन्न संरचनामा व्यापक क्षति भएपछि होटल बन्द भएको हो ।