मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाउने

Ujyalosandeshonline 12441+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मागपत्र बुझाउने भएको छ । राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषय उल्लिखित मागपत्र फागुन ९ गते बुझाउने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बुधबार बसेको पार्टीका विभिन्न समितिका संयोजकहरुको बैठकले उक्त निर्णय गरेको राप्रपाले जनाएको हो ।

आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन र निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको उपस्थितिमा आन्दोलन परिचालन समितिका संयोजक डा.धवल शमशेर राणाको अध्यक्षतामा बसेको परिचालन समिति, पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरु, उपत्यकाका जिल्ला अध्यक्षहरु, भ्रातृ संगठनका प्रमुख लगायतको बैठकले उक्त दिन मागपत्र बुझाउने निर्णय गरेको जनाइएको छ ।

उक्त दिन राप्रपाले काठमाडौंमा प्रदर्शनसमेत गर्ने भएको छ । सोही दिन पार्टीले देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने कार्यक्रम समेत तय भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार