मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

स्थायी लेखा नम्बर बन्द गराउन पनि घुस ! लेखा अधिकृत अख्तियारको फन्दामा

Ujyalosandeshonline 12321+ समाचार ( )
८ श्रावण २०८३, शुक्रबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २१ हजार घुससहित काठमाडौँ महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैँठौ) उद्धव भट्टराईलाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीको स्थायी लेखा नम्बर बन्द गर्नका लागि आवश्यक सिफारिस दिन दुःख हैरानी दिँदै घुस माग गरेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

भट्टराईलाई सेवाग्राहीबाट रु २१ हजार घुस लिइसकेको अवस्थामा वडा कार्यालयबाटै रकमसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार