मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

भैरहवामा ८५ जना शिक्षकलाई नयाँ मूल्याङ्कन प्रणालीसम्बन्धी प्रशिक्षण

Ujyalosandeshonline 12611+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

भैरहवा । सरकारले लागू गरेको आन्तरिक मूल्याङ्कन प्रणालीलाई प्रभावकारी र व्यवहारिक बनाउन प्याब्सन मायादेवी रुपन्देहीले भैरहवामा एकदिने शिक्षक तालिम आयोजना गरेको छ। कक्षा ४ र ५ मा अध्यापनरत १५ विद्यालयका ८५ जना शिक्षक सहभागी उक्त तालिममा निरन्तर मूल्याङ्कन, ग्रेडिङ प्रणाली र सिकाइ अभिलेखीकरणबारे व्यवहारिक प्रशिक्षण दिइएको थियो।

प्याब्सन तिलोत्तमाका सचिव चन्द्र अधिकारीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा वक्ताहरूले परीक्षा र अंकमा मात्र सीमित नभई विद्यार्थीको व्यवहार, सहभागिता र सिकाइ प्रक्रियाका आधारमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका थिए। तालिमले मूल्याङ्कन कार्यान्वयनमा देखिएका अन्योल हटाई शिक्षण गुणस्तर सुधार्न सहयोग पुग्ने सहभागी शिक्षकहरूले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै