मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

क्यानविरुद्ध अदालत जाने चेतावनी

Ujyalosandeshonline 12548+ समाचार ( )
२५ पौष २०८०, बुधवार

काठमाडौं । नवराज कोइरालाले नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धक पद छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै प्रक्रियामा भएको त्रुटी सुधार गर्न चेतावनी दिएका छन् । 

वुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोइरालाले ७२ घण्टा भित्र जेनेरल म्यानेजर(महाप्रवन्धक)को छनोट प्रक्रियामा भएको त्रुटी सुधार नगरे सर्वोच्च अदालतमा क्यानका सचिव र क्यानको प्रक्रियाविरुद्ध मुद्दा हाल्ने चेतावनी दिए ।

उनले भने, ‘हाम्रो माग क्यान भन्ने संस्था कसैको नीजि कम्पनी नभएकोले समग्र नेपालको क्रिकेट खेलको विकासको लागि राम्रो नेतृत्व आउनुपर्छ भन्ने हो र यदि ७२ घण्टा भित्र जेनेरल म्यानेजरको छनोट प्रक्रियामा भएको त्रुटी सुधार नगरे हामी उम्मेदवारहरु सर्वोच्च अदालतमा गएर क्यानका सचिव पारस खड्का र क्यानको जेनेरल म्यानेजर छनोट प्रक्रियाविरुद्ध मुद्दा हाल्ने कुरा यहि पत्रकार सम्मेलन मार्फत जानकारी गराउँछु ।’ 

उनले छनोट प्रक्रियालाई ‘नेपोटिजम’को सज्ञा दिंदै अब नयाँ परीक्षाका लागि लोकसेवालाई अनुरोध गरेर लिनको लागि प्रधानमन्त्री, खेलकुद मन्त्रालय, खेलकुद विभागलाई अनुरोध गरे । 

शनिबारको दिन सरकारी संस्था क्यानको जेनेरल म्यानेजर पदको अन्तरवार्ता एउटा लाजिम्पटको होटलमा लिएको, अफिस खुल्ने दिन नलिएको, जेनेरल म्यानेजरलाइ लिखितमा सोधेको प्रश्नको स्तर तल्लो तहका कर्मचारीलाई सोधेजस्तो भएको आरोप उनको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार