मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

‘शान्ति प्रयास’ अभ्यासमा, २२ राष्ट्रका सेना सहभागी हुने

Ujyalosandeshonline 12348+ समाचार ( )
२ पौष २०८०, सोमबार

काठमाडौं । नेपाली सेनाले, वहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास’ फागुनमा संचालन गर्ने भएको छ । शान्ति स्थापनार्थ सहभागि हुने फौजको पेशागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता बढाउने उद्देश्यले आयोजना  हुने विभिन्न राष्ट्रका सेना सहभागी हुने सो अभ्यास फागुन ८ गतेबाट  सुरु हुने एक विज्ञप्तिमार्फत सेनाले जनाएको हो । 

अमेरिकाको ग्लोवल पीस अपरेसन इनिसियटीभको सहयोगमा संचालन हुने चौथो श्रखलाल फागुन २१ गतेसम्म सञ्चालन हुने छ । अभ्यासमा नेपालसहित अमेरिका, अस्टे«लिया लगायत २२ देशका सेना सहभागी हुने सेनाले जनाएको छ । 

यसअघि सन् २००० मा नेपालमा पहिलो पटक शान्ति प्रयास सैन्य अभ्यास भएको थियो । सन् २०१३ मा भएको दोस्रो सैन्य अभ्यासमा २३ राष्ट्रका ८ सय ५० र सन् २०१७ मा २९ राष्ट्रका ११३५ सेना सहभागी भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार