मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

विमानस्थलका सुरक्षाका प्रहरी प्रमुख चन्दले दिए राजीनामा

Ujyalosandeshonline 12334+ समाचार ( )
२० माघ २०८०, शनिबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् । 

चन्दले गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।  उनको ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल थियो । 

चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । विमानस्थलमा भिजिट भिसामा कडाइ भइरहेका बेला डीआइजी चन्दको राजीनामा आएको हो । यद्यपि प्रहरी प्रधान कार्यालयले उनको राजीनामा आइसकेको पुष्टि गरेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार