मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |

रुपन्देही प्रहरीको सक्रियता : हराएको २३ थान मोबाइल फेला पारी सम्बन्धि धनीलाई बुझायो

Ujyalosandeshonline 11437+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न स्थानबाट हराएका २३ थान मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।मोबाइलहरुको खोजतलास एवं अनुसन्धान गर्दै जाने क्रममा २३ वटा  हराएका मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

डीएसपी भट्टका अनुसार विभिन्न मिति र समयमा मोबाइल फोन हराएको तथा चोरी भएको भनी यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित निवेदन पेश भएको थियो 

फेला पारी सम्बन्धित धनीलाई बुझाइएको मोबाइलमा आईफोन ३ वटा, रेडमी ४, रियलमी ४, सामसुङ ४, भिभो ३, पोको २, ओप्पो १, वन प्लस १ र इनफिनिक्स १ वटा रहेका छन् । 

पछिल्लो समय रुपन्देही प्रहरीले आफ्नो सक्रियता बढाएसंँगै चोरी भएका तथा हराएका थुप्रै मोबाइलहरु फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाउन सफल भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार