मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास प्रदर्शन

Ujyalosandeshonline 12206+ समाचार ( )
११ असार २०८२, बुधवार

काठमाडौं ।  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित काठमाडौं महानगर प्रहरी बलले बागदरबार सुन्धारामा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास प्रदर्शन गरेको छ । बुधबार बागदरबार सुन्धारामा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास प्रदर्शन गरिएको हो ।

उक्त बागदरबार सुन्धारामा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास प्रदर्शनमा बोल्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित काठमाडौं महानगर प्रहरी बल कसरी विपद्मा समन्वयात्मक ढंगले कसरी जान सक्छ भनेर नै संयुक्त अभ्यास प्रदर्शन गरेको बताए । उनले विपद्को बेला सम्बन्धित निकाय सबैले समन्वयात्मक ढंगले जानुपर्ने बताए ।  

उनले भने, ‘यसरी हामीले विपद्को बेला हामी के कस्तो तयारी अवस्थामा छौं र हाम्रो समन्वय के कस्ताो हुन्छ भन्ने विषयमा हामीले  दुई÷तीन चरणमा विपद् सम्बन्धी छलफल गरेका थियौं । हामी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित काठमाडौं महानगर प्रहरी बल कसरी समन्वयात्मक ढंगले कसरी जान सक्छौं भनेर संयुक्त अभ्यास प्रदर्शन गरेका हौं । विपद्को बेला हामी सबैले समन्वयात्मक ढंगले जानुपर्छ । जाँदाखेरि हामीहरुबीच सूचनाहरु एकआपसमा प्रदान गरिनुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार