मुख्य समाचार
कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु | माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार | दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद | आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै | अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै | खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो | एमाले अध्यक्ष ओली | नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ | जसपाको कडा कारबाही: मन्त्रीहरूसहित दर्जनाैँ जनप्रतिनिधि पार्टीबाट निष्कासित | भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री |

‘स्वीमिङ पुल’मा डुुबेर एक जनाको मृत्यु

Ujyalosandeshonline 12227+ समाचार ( )
४ असार २०८२, बुधवार

भैरहवा । भैरहवास्थित लुम्बिनी एम्युजमेन्ट पार्कको ‘स्वीमिङ पुल’मा डुबेर एक जनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-१ स्थित लुम्बिनी एम्युजमेन्ट ( अक्वा ) पार्कमा पौडी खेल्ने क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको नौतनवाँ स्थायी घर भएका १७ वर्षीय साइल अन्सासी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार