मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

न्यायाधीश नियुक्तिप्रति जनमत पार्टी असन्तुष्टि

Ujyalosandeshonline 12348+ समाचार ( )
२१ पौष २०८०, शनिबार

काठमाडौं । न्याय परिषद्द्वारा उच्च अदालतका न्यायाधीशको ३९ पदमा गरिएको नियुक्तिप्रति जनमत पार्टीले असन्तुष्टि जनाएको छ । नियुक्ति अत्यन्तै विभेदपूर्ण, असमावेशी र एकल जातीय भएकाले गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।

पार्टी अध्यक्ष सीके राउतले ज्ञापनपत्र बुझाउँदै निर्णय सच्याउन आग्रह गरेका छन् । यस्तो कार्य राज्यको हरेक तह र निकायमा समानुपातिक समावेशी कायम गर्ने संविधानको भावना र मर्मविपरीत हुनुका साथै जनताले गरेको आन्दोलन र जनभावना विपरीत पनि रहेकाले सच्चाउनुपर्ने ज्ञापनपत्रमा छ ।

गठबन्धन सरकारको पालामा यसअघि पनि संवैधानिक निकायका पदाधिकारीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू र राजदूतहरूमा समेत यसरी नै विभेदपूर्ण र असमावेशी एकल जातीय नियुक्ति गरिएको पनि जनमत पार्टीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार