मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेलको तीन महिना नपुग्दै सरुवा

Ujyalosandeshonline 12463+ समाचार ( )
२ मंगशिर २०८२, मङ्गलबार

बाजुरा । बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलको ३ महिना नपुग्दै सरुवा भएको छ । गत भाद्र १५ गते हाजिरी भएका पौडेलको तिन महिना नपुग्दै सरुवा भएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका पौडेललाई मन्त्रालयले गत भाद्रमा बाजुरा पठाएको थियो ।त्यसबेला सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको थियो ।

गृह मन्त्रालयले  बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा गरेको हो। मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई सरुवा गरिएको जानकारी दिए । 

पौडेलको सरुवा भए संगै उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई पठाईएको छ । ३ महिना नपुग्दै सरुवा भएका पौडेललाई आफ्नै गृह जिल्ला पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार