मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

‘एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन हुनुपर्छ’

Ujyalosandeshonline 12547+ समाचार ( )
१३ माघ २०८०, शनिबार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । भेटका क्रममा एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।

शनिबार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानसँगको शिष्टाचार भेट गर्नेक्रममा सहमति कार्यानवयनका विषयमा छलफल भएको हो । उपमन्त्री हायान माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । 

ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबिचको सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार