मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

तातोपानी कुण्ड पुगे प्रचण्ड, कुण्ड वरपर तटबन्ध निर्माणमा जोड

Ujyalosandeshonline 12546+ समाचार ( )
२३ माघ २०८१, बुधवार

 म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी पुगेका छन् । म्याग्दी पुगेका अध्यक्ष प्रचण्डले हरियाली चोकदेखि तातोपानी कुण्डसम्मको मर्निङवाक गरेका हुन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो सामाजिक सन्जाल फेसबुकपेजमा उक्त भिडियो पोस्ट गरेका छन् । सो क्रममा बोल्दै उनले कही बर्ष अघि आफू धर्मपत्नी र केही मन्त्रीहरुको साथमा तातोपानी कुण्ड आएको स्मारण गर्दै त्यस बेलामा निकै प्रचार भएको बताए । त्यस बेला आउँदा र अहिले आउँदा केही संरचनामा प्रगति भएको उनले उल्लेख गरेका छन ।

तातोपानी कुण्डको सुरक्षामुखी कुरा अर्थात कुण्ड वरपर तटबन्ध गर्नुपर्नेमा आफू प्रधानमन्त्री हुँदा प्रथामिकतामा राखेको उनले जिकिर गरे । यसका लागि पटक पटक बजेट बिनियोजन भैसकेको र अहिले १० करोडको टेन्डरको प्रक्रिया भएको उनले बताए ।

उनका अनुसार यो बहुवार्षिय योजना भएकाले अब बन्ने पक्का भएको हो ।  तातोपानी कुण्डका पदाधिकारीले बर्षातको समय आउनसक्ने बाढी र गर्ने सक्ने क्षति न्युनिकरणका बारेमा जानकारी गराएका थिए । अध्यक्ष प्रचण्डले बेनिघाट र ढोरपाटनको बाटो बनेकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार