मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

नीति निर्माणको तह गन्जागोल अवस्थामा छ : शंकर पोखरेल

Ujyalosandeshonline 12546+ समाचार ( )
२ अशोज २०८१, बुधवार

काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नीति निर्माणको तह गन्जागोल अवस्थामा रहेको बताएका छन् । बुधबार नेपालमा रेल्वे विकासको रोडम्याप कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीति निर्माणमा कसैले आर्थिक रुपमा हेर्ने तथा कसैले सामाजिक कोणहरुबाट हेर्ने प्रवृत्तिले  नीति निर्माण गन्जागोल भएको बताएका हुन् । 

उनले भने, ‘हामी नीति निर्माणको तहमा अत्यन्तै गन्जागोल अवस्थामा रहेका छौं, सरोकार राख्ने निकायहरुबीच नै छलफल, संवाद, अन्तरक्रिया गर्न आवश्यक छ, संस्थागत हिसावले  पनि जरुरी छ, एउटाले  आर्थिक कोणबाट हेर्छ, अर्कोले सामाजिक कोणबाट हेर्छ, कसैले विभागिय दायित्वको कोणबाट हेर्छ, राष्ट्रको कोणबाट कसले हेर्ने ? यस अर्थमा चाहीँ राष्ट्रको कोणबाट हेर्ने नीतिगत सोच आवश्यक छ भन्ने मलाई लाग्दछ ।’

साथै, उनले रेलका संक्रमणका बारेमा जुन नीति बनेको छ त्यो नीति सक्षम नरहेको बताए ।  उनले सक्षम बनाउन रेल्वे नीति तत्काल बनाउन आवश्यक रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार