मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

अर्घाखाँचीको पाणिनिमा ट्याक्टर दुर्घटना : सडकबाट ५ सय मिटर तल खस्दा चालक गम्भीर घाइते

Ujyalosandeshonline 12444+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्। सन्धिखर्कबाट गुल्मी जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट तल खस्दा उक्त दुर्घटना भएको हो। सन्धिखर्कबाट गुल्मी तर्फ जाँदै गरेको लु ५ त १५० नम्बरको ट्याक्टर पाणिनि गाउँपालिका–८ पालीस्थित कोलडाँडामा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार घुम्ती–पाल्पा सडकखण्डमा गुडिरहेको उक्त ट्याक्टर एक्कासि अनियन्त्रित भई करिब ५ सय मिटर तल दुर्गाफाँट–खज्र्याङ सडकमा खसेको थियो। दुर्घटनामा परी ट्याक्टरका चालक कपिलवस्तु जिल्लाको ओदारी निवासी पञ्चराम चौधरी गम्भीर घाइते भएका छन्। पाली प्रहरी चौकीले दिएको जानकारी अनुसार घाइते चौधरीको अवस्था चिन्ताजनक रहेको छ। उनलाई घटनास्थलबाट तत्काल उद्धार गरी थप उपचारका लागि बुटवल पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार