मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

गणतन्त्रको रक्षा र प्रतिगमनविरुद्ध संघर्षका लागि जनमोर्चाको कोण सभा

अनिल नेपाली 141+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

अर्घाखाँची । गणतन्त्रको रक्षा र प्रतिगमनविरुद्ध संघर्ष गर्नुपर्ने मुख्य नाराका साथ राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीको आयोजनामा आज सन्धिखर्क–२, भक्तिटोला चोकमा एक सांकेतिक कोणसभा सम्पन्न भयो । 

कोणसभामा जिल्ला अध्यक्ष थम्मन केसीले सम्बोधन गर्दै २४० वर्षे राजतन्त्रको विरासत, हालको सत्ता गठबन्धनको भूमिका, र गणतन्त्रप्रति बढ्दो खतरा विषयमा धाराप्रवाह विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमको सञ्चालन जिल्ला सचिव बाबुराम पन्थीले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि तथा सर्वसाधारण नागरिकहरुको उल्लेख्य उपस्थिति देखिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार