जनमत पार्टीले मनायो ‘धोती दिवस’

Ujyalosandeshonline 11449+ समाचार ( )
१७ पौष २०८१, बुधवार

नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । ‘धोती हाम्रो शान हो, मधेशी को पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर दिवस मनाएको हाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार