मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

संगठनको मर्यादालाई कायम राखेर काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

Ujyalosandeshonline 11540+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

जनकपुरधाम । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले संगठनको मर्यादा कायम राखेर काम गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । उनले मधेशस्तरीय सुरक्षा गोष्ठीपछि त्यहाँ रहेका सुरक्षा चुनौती र समस्याहरूको पहिचान भएको भन्दै अब उपलब्ध साधनश्रोत र जनशक्तिका आधारमा समाधानको पहल गर्न निर्देशन दिए । 

सीमा क्षेत्रमा खटिएकाहरूको स्रोत र साधनको समस्यालाई सरकारले समाधान गर्ने उनले बताए । गृहमन्त्री लामिछानेले सीमा क्षेत्रमा अनुगमन गर्ने  र निगरानीमा राख्ने लगायतका काम गरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । 

गोष्ठीमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले समग्र प्रदेशको शान्ति सुरक्षा सुदृढ पार्ने प्रदेश सरकार सजग र प्रतिवद्ध रहेको बताएका थिए । गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा गुणात्मक परिणाम दिने हिसाबले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार