मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

धनुषा–३ बाट रास्वपाका मनिष झा निर्वाचित

Ujyalosandeshonline 12618+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

महेन्द्रनगर (धनुषा) । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार झा ४३ हजार ९८८ मत प्राप्त गर्दै निर्वाचित भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले १६ हजार ३४९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा (एमाले) की उम्मेदवार जुलीकुमारी महतोले नौ हजार ६९७ मत प्राप्त गर्नुभएको छ । निर्वाचित भएपछि झाले मतदाताले दिएको विश्वासलाई कायम राख्दै क्षेत्रको विकास, सुशासन र जनअपेक्षा पूरा गर्न प्रतिबद्ध रहने प्रतिक्रिया दिनुभयो । उहाँले निर्वाचनमा साथ दिने मतदाता, समर्थक तथा निर्वाचन प्रक्रियामा खटिएका सम्पूर्णप्रति धन्यवाद व्यक्तसमेत गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार