मुख्य समाचार
बन्द अवस्थामा रहेको वायु तथा सौर्य उर्जा प्लान्ट परियोजना | नेपाली काँग्रेस रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित | पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित | भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न | रसुवा बाढीपीडितका लागि राष्ट्रिय वैश्य महासंघ रुपन्देहीद्वारा १ लाख ८१ हजार सहयोग | उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह | रैथाने बाली सङ्कटमा | पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह | मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण | देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन |

नेपाली काँग्रेस रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित

Ujyalosandeshonline 12389+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

भैरहवा । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित हुनुभएको छ। अधिवेशनबाट गाउँपालिकाको उपसभापति पदमा नैमुल्राह धोबी र मीरा कुर्मी निर्वाचित हुनुभएको छ। यस्तै, सहसचिव पदमा बृहस्पति रांगा बनिया चयन हुनुभएको छ।

अधिवेशन अन्तर्गत सचिव पदको नतिजा भने अझै टुंगो लाग्न सकेको छैन। सचिव पदका प्रत्याशीद्वय शिवम मणि त्रिपाठी र सुरेन्द्र यादवको बराबर मत आएपछि परिणाम अनिर्णित बनेको हो। बराबर मत आएका कारण सचिव पदको टुंगो कसरी लगाउने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार