मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक व्यवस्था ल्याउछौँ : नेता सुर्देशन

अनिल नेपाली 141+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुर्देशनले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने बताएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालले आयोजना गरेको देशको वर्तमान राजनीतिक परिस्थिति  बिषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै नेता वलीले यस्तो बताएका हुन् ।नेता वलीले भने, यो सत्ताबाट पनि र यो व्यवस्थाबाट पनि जनताको मुक्ति हुनेवाला छैन ।

राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरू अत्यन्तै विकराल बनेर गएका  छ । अब यो व्यवस्था चल्न सक्दैन । हामीले यो राज्यसत्ता र यो संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने जनताको लागि बैज्ञानिक र समाजवादी व्यवस्थापन अपरिहार्य भएको छ।,

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सल्लाहकार भेष बहादुर केसि, एकीकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहान, नयाँ शत्तिका नेता पुष्कर आचार्य , पत्रकार शोभाखर पन्थी नेपाल कम्युनिस्ट पार्टीका नेता पदम सि प्रगतिशिल लेखक संघका अध्यक्ष कुष्ण भुसाल रास्वपाका सभापति हरि भुसाल, पाणिनि क्याम्पसका प्रमुख बुद्विराम भुसाल लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । कार्यक्रममा देशका परिस्थितिको बारेमा नेता वली ले कार्यपत्र प्रस्तुत  गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार