मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

खाडी गएका सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने भाष्य गलत : मन्त्री भण्डारी

Ujyalosandeshonline 10783+ समाचार ( )
४ पौष २०८१, बिहीबार

काठमाडौं । श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिहं भण्डारीलेघरेलु कामदार रुपमा खाडी गएका सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित श्रमिकहरुको सुनुवाइ कार्यक्रममा बोल्दै उनले घरेलु कामदारका रुपमा काम गर्ने धेरैको राम्रो अवस्था रहेको भएतापनि खाडीमा सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण हुनु उचित नरहेको बताए । 

उनले भने,‘घरेलु कामदारको विषयमा जुन भाष्य परिभाषित गरिएको छ । जे कुरामा पनि सकारात्मक र नकारात्मक दुबै कुरा हुन्छन् । तर नकारात्मक कुरालाईमात्र किन अगाडि ल्याउने ?१०–२५ वर्ष नै घरेलु कामदारका रुपमा रहेकाहरुको अवस्था राम्रो पनि छ नि ।

धेरै सङ्ख्यामा राम्रो नै भएको देखेको छु । नेपालमा चाँही सबै दिदी बहिनीहरुको अवस्था राम्रो छ त ?काठमाडौंमा पनि केही ठाउँको केही घट्नालाई हेरे खाडीमा सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने खालको भाष्य कत्तिको उचित हुन्छ ?फर्केर आएका महिलालाई पनि यसले बदमासी ग¥यो होला भन्ने खालको भाष्य अनि कसरीसमाज बन्छ ।’उनले वैदेशिक रोजगारमा जाने नेपालीहरुले सिप र ज्ञान सिकेर नजाँदा धेरै दुख पाइरहेको अवस्था रहेको पनि बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार