मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

विद्यालय शिक्षा विधेयक सम्बन्धि प्रतिवेदनमाथि भोलि पुनः छलफल हुने

Ujyalosandeshonline 12614+ समाचार ( )
१२ असार २०८२, बिहीबार

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भोलि(शुक्रबार) बिहान ११ः३० बजे बस्नेगरि स्थगित भएको छ । 

विहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितीमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथिको छलफल भोलि बिहानको लागि स्थगित भएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिएका छन् । 

उनले भोलि बिहान ९ बजे परामर्शको बैठक बसेर, ११ः३० बजे आज स्थगित बैठकलाई निरन्तरता दिने पनि बताए । जसरी भएपनि विधयेकलाई टुङ्गोमा पु¥याउनुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार