मनाङ सदरमुकाम चामेस्थित घट्टेखोलामा आइतबार आएको लेदोसहितको पहिरोका कारण चामे गाउँपालिका–४ स्थित तातोपानी कुण्डमा थुनिएको मरस्याङ्दी नदी । नदी थुनिएपछि चामे बजारको बस्ती डुबानमा परेको छ भने नदीको पानी केही मात्रामा बगिरहेको छ।