मुख्य समाचार
सर्लाहीका सीमा नाकामा परिचयपत्र अनिवार्य | धनुषाको कर्फ्यू आदेश निरन्तर, अत्यावश्यक सेवा र आवतजावतमा सहजीकरण | सुनसरी घटनामा गृह मन्त्रालय र पीडित पक्षबिच ६ बुँदे सहमति | बेलहियाबाट अवैध कल बाईपास सञ्चालन गरेको आरोपमा एक पुरुष पक्राउ | सामाजिक सद्भाव र भाइचारा कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह | जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी | देशभर मनसुनी वायुको प्रभाव: पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम |

सुनसरी घटनामा गृह मन्त्रालय र पीडित पक्षबिच ६ बुँदे सहमति

Ujyalosandeshonline 11851+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबिच ६ बुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङ्ग र मृतकका परिवारका प्रतिनिधिसिच हस्ताक्षर भएको उक्त सहमतिमा दुवै मृतकलाई शहीद घोषणा गर्न प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई जनही १० लाख रुपियाँ राहत उपलब्ध गराउने उल्लेख छ।

सहमति अनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनुका साथै देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत र सम्बन्धित विषयमा छानबिन सुरु गरिनेछ। यसका साथै दुवै मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर दिने, छानबिन समितिको प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने र स्थानीय सरकारसँगको समन्वयमा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने निर्णय पनि भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार