मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

हेटौंडामा रोकिराखेको टिपरमा आगोलागी, अगाडिको भाग जलेर नष्ट

Ujyalosandeshonline 12548+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

हेटौंडा ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१८ फुर्केचौरमा रोकिराखेको एक टिपरमा अचानक आगोलागी भएको छ। चालक र सहचालक चिया खाना गाडीबाट झरेको केही बेरमै बा.प्र.०३-००१ क ०१९६ नम्बरको खाली टिपरमा आगो लागेको प्रहरीले जनाएको छ।

आगोलागीको खबर प्राप्त हुनासाथ ठूलोदमार प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक रिमा कोईरालाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। आगोलागीबाट टिपरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, गाडीको वायरिङ सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। घटनामा कुनै पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार