मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन् : प्रथम राष्ट्रपति

Ujyalosandeshonline 12334+ समाचार ( )
७ माघ २०८१, सोमबार

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादबले नेपाल पछिल्लो समय क्रिकेटमा उदाउँदै गइरहेको बताएका छन् । ‘अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० जय नेपाल कप’ क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेको बताएका हुन् ।

उनले भने, ‘पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान, आस्था स्थापित गर्न सफल भएको छ । क्रिकेटले मानिसहरुको संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधताले जोड्ने कडिको रुपमा काम गर्न सहज गरेको छ ।’

साथै उनले क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध बनाउन मद्दत पुर्याएको बताए । क्रिकेटले देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास उनले लिए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष डुजाङ शेर्पाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सन्देश फैलाउन, संस्कृति र विद्यार्थीहरुको प्रतिभा प्रोत्साहन गर्नका लागि प्रतियोगिताले सन्देश प्रवाह गर्ने बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार