मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

नख्खु कारागारबाट फरार कैदी रुपन्देहीमा पक्राउ

Ujyalosandeshonline 12321+ समाचार ( )
२८ मंगशिर २०८२, आइतबार

भैरहवा । नख्खु कारागारबाट फरार भएका एक कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–१ घर भएका ४२ वर्षीय दिनेश कोइराला रहेका छन् । ठगी तथा बैंकिङ कसुर मुद्दामा नख्खु कारागारमा सजाय भोगिरहेका कोइराला गत भदौ २३ गतेपछिको आन्दोलन र कारागार तोडफोडका क्रममा फरार भएका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को समन्वयमा खटिएको प्रहरी टोलीले उनलाई सिद्धार्थनगर–४, दोगहराबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो । कोइरालालाई हाल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार