मुख्य समाचार
एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो | प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट | भैरहवामा ८५ जना शिक्षकलाई नयाँ मूल्याङ्कन प्रणालीसम्बन्धी प्रशिक्षण | स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा | नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार | ‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ | शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना | जीवन जिउने कलासम्बन्धी कार्यशाला | हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न | नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते |

मिथिला माध्यमिकी परिक्रमा आज धनुषाको धनुषाधाममा

Ujyalosandeshonline 11892+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज धनुषाको धनुषाधाम पुग्ने भएको छ । शुक्रबार पर्वता पुगेर रात्री पिश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि धनुषाको एतिहासिक धनुषाधामका लागि प्रस्थान गरेका छन् । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली ९ औं दिन पर्वता पुगेको थियो भने आज दशौं दिन धनुषाधाममा रात्री विश्राम गर्नेछन्  ।

आज रात्री विश्रामस्थल धनुषाधाम गरेपछि भोली सतोषरका लागि निस्किने छ । त्यस्पछि औरही, करुणा, विशौलमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार