सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मङ्गलबार सुनसरीको कोशी गाउँपालीका-८ स्थित नेपाल भारत सीमाको स्थलगत निरीक्षण गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का उच्च पदाधिकारीसँग संक्षिप्त भेटघाट गर्नुहुँदै।