मुख्य समाचार
आहा ! मनमोहक रसुवाको भाँङ्गे झरना | पाकिस्तानको हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव ल्याइयो | सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद | लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता | मन्त्रिपरिषद् बैठकः सुनसरी र सिरहा घटनामा मृत्यु भएकालाई सहिद घोषणा | रुपन्देहीमा सवा दुई लाख बराबरको अवैध सामान बरामद | छोटी भन्सार पुनःसञ्चालनको माग | कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न | स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’ अभियान | सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक जना बेपत्ता ,एक जना घाइते |

आहा ! मनमोहक रसुवाको भाँङ्गे झरना

Ujyalosandeshonline 12001+ समाचार ( )
तस्बिर : घनश्याम श्रेष्ठ/रासस
२६ श्रावण २०८३, मङ्गलबार

रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँस्थित बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डसँगै रहेको भाँङ्गे झरना । करिब १८१ मिटर अग्लो भीरबाट खस्ने यस झरनाको मनमोहक दृश्य हेर्न नुवाकोट, काठमाडौँ, धादिङलगायत विभिन्न जिल्लाबाट पर्यटक पुग्ने गरेका छन् । काठमाडौँबाट करिब ७२ किलोमिटर दूरीमा रहेको यो झरना माथिल्लो त्रिशूली–३ 'बी' जलविद्युत् आयोजना नजिकै पर्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार