मुख्य समाचार
ठूलो परिमाणमा लागूऔषधसहित परासीमा एक पक्राउ | रुपन्देहीमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ | ‘बोर्डर इन्टरयाक्सन टिम’लाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी प्रमुखको निर्देशन | गृह मन्त्रालयद्वारा सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू फिर्ता, कफ्र्यु जारी | गौतमबुद्ध लायन्सद्वारा भैरहवामा वृक्षारोपण | सुनसरी झडप: गोली लागेर युवकको मृत्यु भएपछि देवानगञ्जसहित पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु | नेपाल सि एम ए संघका प्रदेशस्तरीय भेला सम्पन्न, | दैलेखमा प्रहरी श्रीमती संघद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र ब्याग वितरण | एमाले र नेकपाबिच प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति | नेपालतर्फ तस्करी गर्न लागिएको १३ लाखको जुत्ता-चप्पल भारतीय प्रहरीको नियन्त्रणमा |

भैरहवाका मेयर खाँ बांग्लादेश प्रस्थान

Ujyalosandeshonline 11826+ समाचार ( )
१२ फाल्गुन २०८१, सोमबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँ बांग्लादेश प्रस्थान गरेका छन । स्वस्थ्य तथा सरसफाई सम्बन्धी अन्तरदेशिय सम्मेलन २०२५ मा सहभागी हुन उनि सोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हुन । नगर प्रमुख खाँका स्वकीय सचिव ईन्जिनियर बरकत बादशाह शेषका अनुसार  सम्मेलन बांग्लादेशको राजधानी ढाकामा फेबु्रवरी २५ र २६ (मगंलवार र बुधवार) हुने छ ।

यो सम्मेलनले उद्योग र शिक्षाविद्, नीति निर्माताहरू, विकास साझेदारहरू र अनुसन्धानकर्ताहरू संग सहकार्य गरी ज्ञान आदान प्रदान गर्ने र वास्तविक प्रगतिलाई  व्यवहारमा लागु गर्ने उद्देश्य लिएको छ ।

सरसफाइ क्षेत्रमा मुख्य सत्रहरू, प्यानल छलफलहरू, प्रदर्शनीहरू र नेटवर्किङहरू मार्फत अवसरहरू, विश्वव्यापी सरसफाइ चुनौतीहरूको सामना गर्ने र नवीनतालाई प्रेरित गर्ने लक्ष्य सम्मेलनको रहेको छ । दुई दिने सम्मेलनमा “सफाइको भविष्य“, विश्वव्यापी सरसफाइ आवश्यकताहरू पूरा गर्न अग्रगामी सोच तथा समाधानहरू लगायतका बिषयमा छलफल हुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार