मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बालसुधार गृहमा कैदीको आत्महत्या

Ujyalosandeshonline 11768+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

भैरहवा । रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रदेशस्तरीय बालसुधार गृहमा एक जना बाल कैदीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार शनिबार दिउँसो २१ वर्षीय सन्दिप गोसाईले झुण्डिएर आत्महत्या गरेका हुन् । 

सम्मरीमाई गाउँपालिका–४ का स्थायी बासिन्दा गोसाई जबरजस्ती करणी मुद्दामा कैद सजाय काटिरहेका थिए । प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार, शनिबार दिउँसो कैदीहरुको गणना गर्ने क्रममा गोसाई सुधार गृहको तेस्रो तल्लामा रहेको स्टोर कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

विगत एक वर्षदेखि सुधार गृहमा मोनिटर (नाइके) को जिम्मेवारी सम्हाल्दै आएका गोसाईले नरिवलको डोरीले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार