मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

मधेश प्रदेशको बजेट ४३ अर्ब ८९ करोडको

Ujyalosandeshonline 11878+ समाचार ( )
२ असार २०८१, शनिबार

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेटको आकार घटाएर ल्याएको छ । शनिबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री भरतप्रसाद साहले अगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख १७ हजार रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी गराए । 

कुल विनियोजनमध्ये चालुतर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात ३६.४५ प्रतिशत र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात ६३. प्रतिशत बजेट छ । 

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको थियो । बजेटमा गरिबी निवारण, रोजगरी सिर्जना, चुरे संरक्षण, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राखिने अर्थमन्त्री साहले बताएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार