मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

साना व्यवसायीलाई सामाग्री सहयोग

जैसमोहम्मद खान 76+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

मर्चवार । सम्मरीमाइ गाउपालिका वडा नम्बर ६ र वडा नम्बर २ मा गरि १ सय ८६ जना साना व्यवसायीहरुलाई लाई बिभिन्न सामाग्री प्रदान गरिएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरि इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोग लुम्बिनी एकिकृत विकास(लिडो नेपाल )संस्था कपिलवस्तु द्वारा संचालित "संकटासन्न किसानहरूका लागि उत्थानशील जीविकोपार्जन(रेली) परियोजना को पहल सामाग्री वितरण भएको हो ।

सम्मरीमाई गाउँपालिका वडा नं २ र ६ का साना  व्यवसायीहरूलाई कृषि सिपमुलक सिलाई कटाई डेलिभरी पाइप ,स्प्रे ट्यांकी सिलाई मेशिन मिक्सटेर मेशिन जुस बनाउने मेशिन र किराना पसल को लागि खुद्रा समान ,खाजा नास्ता को समान लगायत प्रदान गरिएको लुम्बिनी एकिकृत विकास  संस्था का सचिव मोहरत प्रसाद चौधरीले बताए ।

वडा न ६ मा १०६ र वडा न २ मा ८० जना गरि जम्मा १ सय ८६ जनालाई सामाग्री प्रदान गरिएको उनले बताए । गरीब विपन्न अपाङ्ग दलित पिछडिएको वर्ग आत्म निर्भर बनाउन का लागि "संकटासन्न किसानहरूका लागि उत्थानशील जीविकोपार्जन(रेली) परियोजना" को पहल सामाग्री वितरण भएको उनले बताए ।

लुम्बिनी एकिकृत विकास  संस्था बोर्ड मेम्बर सदस्य ओम प्रकाश गुप्ताको अध्यक्षता, लुम्बिनी एकिकृत विकास  संस्थाका सचिव मोहरत प्रसाद चौधरी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन उद्धम विकास सहजकर्ता हकिकुल्लाह मुसलमानले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार