मुख्य समाचार
सिरहामा लागुऔषधसहित तीन जना पक्राउ, ठूलो परिमाणमा गाँजा बरामद | यातायात व्यवस्था कार्यालय नेपालगञ्जको सेवा सुचारु | अख्तियारद्वारा माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरुकाे आशा पलाएको छ: मुख्यमन्त्री आचार्य | Gen-Z अर्घाखाँचीद्वारा बागी खोला सरसफाइ, समाजमा स्वच्छताको सन्देश | लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय, सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन | शिक्षक नियुक्तिमा घुस लिने प्रधानाध्यापकसहित दुई जना पक्राउ | हत्याराले टाउकोसहित प्रहरीसमक्ष आत्मसमर्पण, कैलाली प्रहरीद्वारा अनुसन्धान जारी | नवलपरासीका लागि रासायनिक मलको कोटा वृद्धि | ओमसतिया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु |

सिरहाको बलान नदी किनारबाट २ क्विन्टलभन्दा बढी गाँजा बरामद

Ujyalosandeshonline 8908+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका-२ स्थित बलान नदीको किनार क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले ९ वटा बोरामा रहेको २ सय १९ किलो ४ सय ग्राम गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी सिरहाका एसपी नरेश भण्डारीका अनुसार, बरामद गरिएको गाँजाको बजार मूल्य निकै उच्च रहेको अनुमान गरिएको छ। यस घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। नदी किनारको दुर्गम क्षेत्रलाई तस्करहरूले गाँजा भण्डारण र ओसारपसारको लागि प्रयोग गर्दै आएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार