मुख्य समाचार
सीमा क्षेत्रको सुरक्षा व्यवस्था कसिलो बनाउन नेपाल र भारतका सुरक्षा अधिकारीबीच सहमति | रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते | नवलपरासीमा बगरलाई कृषि पर्यटन क्षेत्र बनाउँदै युवा देवेन्द्र चौधरी | प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका लागि नेपाल र भारतमा तीव्र गृहकार्य | ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने | लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय | मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग |

सीमा क्षेत्रको सुरक्षा व्यवस्था कसिलो बनाउन नेपाल र भारतका सुरक्षा अधिकारीबीच सहमति

Ujyalosandeshonline 12624+ समाचार ( )
१९ कार्तिक २०८३, बुधवार

भैरहवा । लुम्बिनी प्रदेशका सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, अवैध चोरी-निकासी तथा पैठारी नियन्त्रणका लागि नेपाल र भारतका सशस्त्र प्रहरीबीच सूचना आदानप्रदान र सहकार्य गर्ने सहमति भएको छ । रुपन्देहीको लुम्बिनीमा सम्पन्न सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको दशौँ डीआईजीस्तरीय समन्वयात्मक बैठकले उक्त समझदारी गरेको हो ।

सशस्त्र प्रहरी बल विन्ध्यवासिनी बाहिनीका बाहिनीपति डीआईजी दीपक अधिकारी र भारतीय एसएसबीका उपमहानिरीक्षक बी. विक्रमनको नेतृत्वमा भएको बैठकमा सीमा स्तम्भको मर्मत, मानव तस्करी, नक्कली मुद्रा ओसारपसार, लागुऔषध नियन्त्रण तथा तेस्रो देशका नागरिकको गैरकानुनी प्रवेशमा कडा निगरानी राख्ने निर्णय भएको छ । साथै, दशगजा क्षेत्रमा संयुक्त गस्ती गर्ने र दुई देशबीच खेलकुद तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार