मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

सिद्धार्थनगरले सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै

Ujyalosandeshonline 12337+ समाचार ( )
१९ अशोज २०८१, शनिबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरमा रहेका सामुदायिक कुकुरहरु बन्ध्याकरण एवं रेबिज भ्याक्सिनेसन कार्यक्रम सुरु गरेको छ। सामुदायमा रहेका छाडा कुकुरको टोकाईबाट लाग्ने रेबिज रोगबाट नगरवासीलाई जोगाउन र छाडा कुकुर नियन्त्रण गर्ने उद्देश्यले कार्यक्रम सचांलन गरिएको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ बताए। 

विगत तीन वर्ष देखि सिद्धार्थनगरले सामुदायिक कुकरको बन्ध्याकरण र रेबिज भ्याक्सिनेसन कार्यक्रम संचालन गर्दै आएको छ। ६ दिनसम्म सचांलन हुने उक्त कार्यक्रममा नगरका टोल टोलमा खटिएर कुकुरहरुलाई नियन्त्रणमा लिएर बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाइने सिद्धार्थनगर नगरपालिकाका कृषी तथा पशुपन्छी शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले बताए।

उनका अनुसार पहिलो दिन आईतवार ५५ बटा कुकुरलाई बन्ध्याकरण गरी रेबिज भ्याक्सिन लगाईएको छ भने कार्यक्रम सचांलन अवधिभर २ सय ५० बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार