मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

समावेशी आयोगमा अध्यक्ष र महिला आयोगमा सदस्य माग

Ujyalosandeshonline 12206+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

काठमाडौं । संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय महिला आयोगका लागि दुई जनाको आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै परिषद्ले समावेशी आयोगका लागि अध्यक्ष र महिला आयोगमा रिक्त रहेको सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण मिमल्सेना आगामी वैशाख २ गतेदेखि अवकासमा जाँदै छन् । बैशाख २ देखि उक्त पद रिक्त हुने भएकाले अध्यक्षका लागि परिषद्ले दरखास्त माग गरेको हो । महिला आयोगमा एक सदस्य पद रिक्त छ। परिषद्ले योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई आवश्यक आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । 

इच्छुकले [email protected] मा आवेदन पठाउन सक्नेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार