मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा

Ujyalosandeshonline 12543+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

मुगु । छाँयानाथ रारा नगरपालिका–१३ पार्थ गाँउमा जन्मेका अक्कल बोहराले मुगु कर्णाली र रारा तालको पानी लिएर शुक्रबार सगरमाथा आरोहणका लागि हिडेका छन् । रारा तालमा राज्यका तीनवटै तहले गनुपर्ने बिकास नगरेकाले त्यसका लागि दबाब दिने, कर्णाली नदीको पानी सदुपयोग गर्नुपर्नेलगायतका माग राखेर आफू सगरमाथा आरोहणमा निस्किएको बताए । 

बोहोरा पूर्व धावक हुन् । उनी अहिले स्पेनमा रारा नामक होटल सन्चालन गर्दै आएका छन् । उनी आफ्नै लगानीमा आरोहणमा निस्किएका हुन् । सामाजिक अभियन्ता समेत रहेको उनले विभिन्न सामाजिक सेवा समेत गर्दै आइरहेका छन् । 

शुक्रबार छाँयानाथ रारा नगरपालिकाले एक कार्यक्रम गरी नगरपालिका भित्र श्रमदान तथा अन्य समुदायमा सामाजिक क्षेत्रमा निकै उल्लेखीय काम गदै आएको भन्दै नगर प्रमुख बिस्नु कुमार भामले मायाको चिनो उपहार दिंदै सफल आरोहणका लागि शुभकामना दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार