मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

मर्चवारमा बेवारिसे शव फेला

Ujyalosandeshonline 12546+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको मर्चवार क्षेत्रमा बेवारिसे शव फेला परेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ५ स्थित लुकठहवा क्षेत्रको तिनाउ नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिए । 

बुधबार दिउँसो परिचय खुल्न नसकेको अन्दाजी ३५ वर्ष उमेरको पुरुषको शव फेला परेको प्रहरी निरीक्षक घिमिरेले बताए । शवलाई पोष्टमार्टमको लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय मझगावाँले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार