मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्छः मन्त्री शर्मा

Ujyalosandeshonline 12537+ समाचार ( )
६ पौष २०८०, शुक्रबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने तर्क गरेकी छन् ।शुक्रबार द सोल्टी काठामाडौंमा आयोजना भएको अपग्राड आईसीटी अवार्ड २०२३ मा बोल्दै प्रमुख अतिथि शर्माले, उनले नेपालले अन्य उद्योग धन्दाभन्दा सूचना प्रविधिको क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने तर्क गरिन् । 

देशको आर्थिक रूपान्तरणका लागि सूचना प्रविधिको विकास आवश्यक भएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै शर्माले आईसीटीले अवार्डले यस क्षेत्रमा काम गर्नेका लागि हौसला प्रदान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा देखाउन सघाउने जानकारी दिइन् ।

२०७६ सालमा सरकारले स्वीकृत गरेको डिजिटल नेपाल फ्रेमवर्कले आशातित गती लिन नसकेको उनले बताइन् । त्यसका लागि १६ औं योजनामा डिजिटल नेपाल फ्रेमवर्कलाई पुनरावलोकन गरेर राख्ने तयारी गरेको समेत जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार