मुख्य समाचार
‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त | धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो |

एक दिन नेपालले विश्वलाई नेतृत्व गर्छ : दीनबन्धु पोखरेल

Ujyalosandeshonline 11907+ समाचार ( )
६ पौष २०८१, शनिबार

काठमाडौं । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले २०८२ साल वैशाख २६ गते बद्रिनारायण मन्दिरको प्राण प्रतिष्ठान गर्न लागेको जानकारी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नमूना बद्रिनारायण मन्दिर ‘प्राण प्रतिष्ठान एवं अनुष्ठान’ को घोषणा सभामा उनले नेपाल सरकार पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार २०८२ साल वैशाख २६ गते ९ ः०२ बजेको प्राण प्रतिष्ठान गर्न लागेको बताए ।

उनले भने, ‘२०८२ साल वैशाख २६ गते ९ ः ०२ बजेको शुभसाइतमा नेपाल सरकार पन्चाङ्ग समितिले दिएको साइत अनुसार बद्रिनारायण मन्दिरको प्राण प्रतिष्ठान गर्दैछौ ।’

यसका साथै, उनले नेपाल पुण्यमय, तिर्थमय, अध्यात्मिक र गरिमामय भूमि भएको भन्दै एक दिन नेपालले विश्वलाई नेतृत्व गर्छ भन्ने संकल्पका साथ अगाडि बढेको बताए ।

उनले भने, ‘ध्यान नेपालको हो । ध्यान सबैभन्दा पहिला भगवान पशुपतिनाथले गर्नुभएको हो । त्यसैले यो भूमि पुण्यमय, तिर्थमय, आध्यात्मिक र गरिमामय हो । यो भूमिलाई विश्व जगतमा उठाउनको लागिसंकल्प एक दिन नेपालले विश्वलाई नेतृत्व गर्छ भन्ने नै हो । त्यसका लागि हामीसँग वेद र बुद्ध छ । वेदको अध्यात्मिक र बुद्धको ध्यानको बिरासत छ ।’

अध्यात्मिकताको नविनतम प्रयोग, सनातनी प्रयोग, सेवा र साधनाको माध्यमबाट समाजको बृहत समृद्धि गर्ने संकल्पका साथ लागिरहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार