मुख्य समाचार
सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा | निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न | भाषणमा ‘समृद्धि’, व्यवहारमा ‘सास्ती’ : रोहिणीका विद्यार्थीलाई नयाँ भवन ‘आकाशको फल’ | “भवन बनेर पनि प्रयोग गर्न नपाउँदा एउटै कोठामा दुई कक्षाका विद्यार्थी खाँदिएर पढ्न बाध्य छन् ” | विशेष महाधिवेशन : मतदान बिहीबार बिहान २ देखि ५ बजेसम्म | रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति | पहिचानवादी शक्तिहरू एक ठाउँमा: रुपन्देहीमा तीन दल एउटै चुनाव चिन्हबाट लड्ने | पवनकुमार सेठिया स्मृति क्रिकेट: आर्मीलाई हराउँदै रुपन्देही–११ ले जित्यो टी–ट्वान्टी सिरिज | खेलकुद क्षेत्रका चुनौती सम्बोध गर्न ‘पेसएक्स स्पोटर्स’ | गुल्मीको रिडीमा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा |

‘शान्ति सुरक्षा पहिलो प्राथमिकता’

Ujyalosandeshonline 10071+ समाचार ( )
२५ मंगशिर २०८२, बिहीबार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जनताको शान्ति सुरक्षा कायम राख्नु प्रहरी सङ्गठनको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । 

कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले कोशी प्रदेशमा आफू नयाँ भए पनि प्रहरीको कर्तव्यबाट अनुभवी र पूरानै भएकाले यस प्रदेशमा शान्ति सुरक्षाका निम्ति मौजुदा साधन, जनशक्ति र स्रोत सबै परिचालन गर्ने कुरामा जोड दिनुभयो । उहाँले सरकारले तोकिएकै समयमा सङ्घीय निर्वाचन सम्पन्न गराउन प्रहरी सङ्गठनले गर्ने सबै कार्य इमान्दारीपूर्वक सम्पादन गर्ने भन्दै निर्वाचनमा कुनै किसिमको डर, त्रास र चिन्ता नलिन आमनागरिकलाई अपिल गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार