मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन चार लेनको पुल । पुलको दुवैतर्फको आर्क तयार हुनुका साथै काम अन्तिम चरणमा पुगेको छ ।