मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

कपिलवस्तुको शिवराज– १०मा ब्युटिपार्लर तालिम सुरु

अनिल नेपाली 141+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका– १० लालपुरमा ब्युटिपार्लर तालिम सुरु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ७ की वडाअध्यक्ष मन्जु मिश्राले तालिममा सिकेको सिपलाई व्यवहार लागु गर्नुपर्ने र सिप उपयोग गर्दै आयआर्जनमा जोडिन सकेमा मात्र तालिमको उपलब्धी हुने बताईन्।

उनले महिलाहरुलाई व्यवसायीक रुपमा अघि वढाउन आफुले भरपुर सहयोग गर्ने भन्दै महिला सशक्तिकरण तथा क्षमता अभिवृद्धिका लागि वडाबाट विभिन्न कार्यक्रम, सिपमूलक तालिमहरु सञ्चालन गर्ने बताईन् ।

कार्यक्रममा युवा नेता रबि दत्त मिश्राले तालिमलाई सही रुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्न तालिम महत्वपूर्ण साबित हुने बताए। बेरोजगारीको समस्याले दिनहु विदेशिने तथा स्वरोजगार बन्न व्युटी पार्लर तालिम महिलाहरुको लागि उपयोगी हुने बताए । २० जनाको सहभागिता रहेको तालिम ४५ दिन सम्म चल्ने वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार