मुख्य समाचार
खुनवा नाकामा ६ किलो बढी चाँदीका गहनासहित एक जना पक्राउ | पश्चिम नवलपरासीमा रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | देउडा खेल्दै स्थानीय | उत्पीडित वर्गको उत्थान गर्न जरुरी छः अध्यक्ष यादव | ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल | होराइजन गौतम बुद्ध कलेजका विद्यार्थीद्वारा अनाथ आश्रमका बालबालिकालाई दर खुवाउने कार्यक्रम सम्पन्न | भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल | रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै तेस्रो दिन पनि रिले अनसन जारी |

पश्चिम नवलपरासीमा रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह

Ujyalosandeshonline 12301+ समाचार ( )
२८ भाद्र २०८३, आइतबार

परासी । स्वास्थ्य सूचकहरूका आधारमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ।स्वास्थ्य कार्यालय नवलपरासीका अनुसार जिल्लाका सातवटै स्थानीय तहका स्वास्थ्य शाखाको २९ वटा स्वास्थ्य सूचकका आधारमा मूल्याङ्कन गर्दा रामग्रामले ७८.५३ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

त्यसै गरी ७७.८९ अङ्कसहित सरावल गाउँपालिका दोस्रो र ७६.९७ अङ्कसहित प्रतापपुर गाउँपालिका तेस्रो भएका छन्। मूल्याङ्कनमा बर्दघाट नगरपालिका चौथो, सुस्ता गाउँपालिका पाँचौँ, सुनवल नगरपालिका छैठौँ र पाल्हीनन्दन गाउँपालिका सातौँ स्थानमा रहेका छन्। यसैबिच, आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थातर्फ नगरपालिकाहरूबाट बर्दघाट नगरपालिका–९ स्थित पञ्चनगर स्वास्थ्य चौकी र गाउँपालिकाहरूबाट प्रतापपुर गाउँपालिका–७ स्थित गुठी सूर्यपुरा स्वास्थ्य चौकी छनोट भएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार